Section 3
मालपोत कार्यालयको स्थापना
–
(१) नेपाल सरकारले प्रत्येक जिल्लामा आवश्यकतानुसार मालपोत कार्यालयको स्थापना गर्नेछ ।
(१क) मालपोत अधिकृतले आफनोे सबै वा केही अधिकार आफनोे मातहतको अधिकृत स्तरका कर्मचारीलाई आफनोे सामान्य रेखदेख र नियन्त्रणमा रहने गरी प्रत्यायोजन गर्न सक्नेछ ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका माल अड्डा र कोष तथा तहसील कार्यालयहरु यो ऐन प्रारम्भ भएपछि स्वतः मालपोत कार्यालयहरुमा परिणत हुनेछन् ।
(३) यो ऐन प्रारम्भ हुँदाका बखत तत्काल प्रचलित नेपाल कानूनबमोजिम माल अड्डा वा कोष तथा तहसील कार्यालयहरुले प्रारम्भ गरी पूरा हुन बाँकी रहेका काम यो ऐन प्रारम्भ भएपछि मालपोत कार्यलयहरुले जारी राख्नेछन्।